आँखा नदेखेर के भो ? घर सुनिताले नै सम्हाल्छिन्

सप्तरी । राजविराज नगरपालिका–१ की २४ वर्षीया सुनिताकुमारी रजक दुवै आँखा देख्दिनन् । उनमा यो समस्या जन्मैदेखिको हो । तर, समस्या छ भनेर उनी चुप लागेर भने बस्दिनन् । घरबाहिर धेरै हिडडुल नगर्ने सुनिताकुमारी घरभित्रका काम भने सबै गर्छिन । उनका भाईबहिनी विद्यालय जान्छ । बाबू ठेला चलाउने र आमा अर्काको घरमा गएर काम गर्छिन … Continue reading आँखा नदेखेर के भो ? घर सुनिताले नै सम्हाल्छिन्